काठमाडौं । डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा, लक्ष्मी बैंकले नेपालमै पहिलोपटक कार्डरहित एटिएम ल्याएको छ । बैंकले एटिएम कार्डको विकल्प को रुपमा एक नौलो प्रविधि भित्र्याएको हो । बैंकको मोबाईल एप प्रयोग गरेर कार्ड बिना नै एटिएमबाट पैसा झिक्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार आफ्नो एप मोबाइल मनीमा लग इन गर्नेबितिकै…