Logo

सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा विशेष छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्ट बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात बैंकका ग्राहकहरुले लन्डन पब र…