Logo

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता, बीन परियोजनामा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता भएको छ । स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा विल्डीङ इनर्जी, इफिसियन्सी इन नेपाल (बीन) परियोजना अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्द्धनका लागि उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीमा बैंकका ग्रीन एण्ड…