Logo

माछापुच्छ्रे बैंकले पहिलो त्रैमाससम्म गर्यो ५० करोड बढी नाफा आर्जन, यस्ता छन् अन्य सूचक ?

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५० करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि…