काठमाडौं । विधुतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ूक्युआर मा रु १००० बोनस अफर लिएर आएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिदा रु १००० को बोनस जित्ने मौका पाउनेछन् । यो योजना फाल्गुण १५ देखी सुरु भएको छ…