Logo

प्राइम कमर्सियल बैंकको नाफा २ अर्ब ४६ करोड, ब्याज आम्दानीमा १८ प्रतिशतको वृद्धि

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले गत वर्षको तुलनामा ९.३५ प्रतिशत कम नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०७…