काठमाडौँ । प्रभु बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुशन र इनफिकेयरबीच किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आर एण्ड डि इन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक सबिन मानन्धरर बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरे । यस साझेदारीको मुख्य उद्देश्य…