Logo

आर्थिक मन्दी बढेपछि उद्योगी व्यवसायीले लिन छाडे ऋण, १२.५ प्रतिशतको लक्ष्य ३.८ प्रतिशत मात्रै प्रवाह

काठमाडौं । बैंकमा लगानीयोग्य पुँजी फालाफाल भएपनि उद्योगी व्यवसायीले भने ऋण लिन छाडेका छन । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहको लक्ष्य १२.५ प्रतिशत राखेकोमा ३.८ प्रतिशतमात्र कर्जा लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीले थप…