Logo

महिला लघुवित्तको आईपीओ बाँडफाँड, साढे ९७ प्रतिशत आवेदकको हात खाली

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान भएको बाँडफाँड कार्यक्रमको नतिजा अनुसार उक्त आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका छन् । यसैगरी लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको छ भने सामुहिक लगानी कोषका लागि २० हजार…