Logo

ज्योति बैंकको शाखा कालिमाटीमा, शाखा संख्या ५० पुग्यो

काठमाडौं । ज्योति विकास बैंकको ५० औं शाखा कालिमाटीमा पुगेको छ । बैकले १० औं बर्षको अवसरमा खेलिएको कालिमाटी शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त उदघाटन गरेको बैंकले जनाएको छ । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ सेवा का…