काठमाडौं । ज्योति विकास बैंकले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमका बीच पर्सामा नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष खड्काले बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु…