Logo

सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हन्ट र क्रिम बेलमा विशेष छुट

काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबिच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सनराइज बैंकका ग्राहकहरुलाई विशेष छुट दिने यो सम्झौता भएको हो । बैंकले डिजिटल कारोबारलाई प्रर्वद्घन गर्ने उद्देश्यले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हन्ट र क्रिम बेलसंग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई…