काठमाडौं । एभरेष्ट बैंकले नेपालका विभिन्न बन्यजन्तु र चराचुरुङ्गीलाई विषयबस्तु बनाएर २०७३ सालको क्यालेण्डर (पात्रो) सार्वजनिक गरेको छ । यस अघि सास्कृतिक तथा पर्यटकीय महत्व झल्किने खालका विषयबस्तु समावेश गरेकोमा यस पटक बन्यजन्तु र चराजुरुङ्गी समावेश गरेको हो । उक्त क्यालेण्डरलाई पर्यटन सचिव प्रेमकुमार राइले एक कार्यक्रमबीच बिमोचन गरेका हुन् । बैंकले देशको संस्कृति र…