काठमाडौं । जनता बैंकले चालू आवको पहिलो ९ महिनामा २२ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ करोड १० लाख रुपैयाँले बढी हो । बैकले गत आवको सोही अवधिमा कुल १३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले सो अवधिमा व्याज…