Logo

अन्यौलमा राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर निष्काशन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने भनेपनि हालसम्म अन्यौलमै रहेको छ । बैंकले चालू आर्थिक वर्षको शुरुमै सर्वसाधारणका लागि सेयर जारी गर्ने भने पनि हालसम्मै कुनै टुङ्गो नलागेको बैंक स्रोतले जानकारी दिएको छ । ‘हाल सर्वसाधारणलाई सेयर दिने वा नदिने भन्ने विषयमा वहश भैरहेको छ,’ बैंकका एक उच्च अधिकारीले भने, ‘जारी…