Logo

एभरेष्ट बैंकको साधारणसभा पुस २३ मा, ७० प्रतिशत बोनस स्वीकृत गर्दै

काठमाडौं । एभरेष्ट बैंकले पुस २३ गतेका लागि साधारणसभा बोलाएको छ । बैंकले केही समय अघिमात्र घोषणा गरेकोे ७० प्रतिशत बोनस सेयर स्वीकृतिका लागि २२ औं साधारणसभा बोलाएको हो । बैंकले पुस ६ गतेदेखि सेयरधनी किताव बन्द गर्ने भएको छ । बैंकले साधारणसभाको लागि पुस २२ गतेसम्म सेयरधनी किताव बन्द गर्ने जानकारी दिएको छ ।…