काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आवको पहिलो ६ महिनामा ६३ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हुन आउँछ । बैंकले गतआवको पहिलो ६ महिनामा ४१ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आफ्नो खराव कर्जा असुली गरेसँगै नाफामा…