Logo

नविल बैंकका अध्यक्ष पौड्याललाई बैंकर्स संघको सम्मान, बैंकिङ क्षेत्रमा योगदान

काठमाडौं । नेपाल बैंकर्स संघले नविल बैंकका अध्यक्ष शम्भूप्रसाद पौंड्यालाई सम्मान गरेको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा रहेर मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा योगदान पुर्याएको भन्दै संघले उनलाई सम्मान गरेको हो । साथै पूर्णरुपमा निजी क्षेत्रमा संचालित तथा विदेशी बैंकसँगको संयुक्त लगानीमा समेत नेपालमा पहिलो पटक स्थापना भएको नबिल बैंकको संचालक समितिमा रहेर पौड्यालले…