Logo

धनकुटामा पुग्यो सनराईज बैंक, शाखा संख्या ८९

काठमाडौं । सनराइज बैंकले धनकुटामा शाखा विस्तार गरेको छ । बैंकले धनकुटा नगरपालिका वडा नं ७ धनकुटा बजारमा ८९ औँ शाखा संचालनमा ल्याएको छ । बैंकले ८९ शाखा, २२ शाखारहित बैंकिङ सेवा ३ एक्सटेन्सन काउण्टर तथा १ सय एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।