Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा मोरङको लखन्तरीमा, सेवा संख्या ११ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले मोरङको लखन्तरीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले विहिबार आफ्नो ११ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । ग्रामथान गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी चौधरीले उक्त सेवाको उद्घाटन गरेकि हुन । साथै उक्त सेवाको लागि स्थानिय मनचन चौधरीलाई सेवा प्रतिनिधिको रुपमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । बैंकले…