Logo

सांग्रिला बैंकको सामाजिक उत्तरदायित्व, ट्राफिक प्रहरीलाई ज्याकेट सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मालीगाउँ काठमाडौँस्थित ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट सहयोग गरेको छ । त्यस क्षेत्रहरूमा चल्ने सवारी साधनहरूलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको बैंकको भनाई छ । ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण…