Logo

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी रिक्वेष्ट रेमिट, विदेशबाट अब नि:शुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । उत्कृष्ठ बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ मार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । र्बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङको पोर्टलमा रहेको आरबीबी रिक्वेष्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक…