Logo

प्रभु बैंक र पीजफाईरबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडकस्थित पिजफाइर रेष्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक तथा बैंकका…