Logo

एनआईसी एशियाको शाखा शाखा डल्लीबजारमा, शाखा संख्या २७० पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोटको डल्लीबजारमा शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको नलगाड नगरपालिका ७ मा विस्तार गरेको उक्त शाखाको नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले उद्घाटन गरेका छन । बैंकले २ सय ७० शाखा, २ सय ८९ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २२ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको…