काठमाडौं । सेन्चुरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत क्यान्सर सम्बन्धी कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन…