Logo

मेगा बैंक र मेरो किरानाबीच सहमति, बैंकका ग्राहकलाई दैनिक उपभोग्य सामाग्रीमा १० प्रतिशत छुट

काठमाडौं । मेगा बैंक नेपाल र मेरो किराना डटकमबीच सहमति भएको छ । उक्त सहमति अनुसार बैंकका ग्राहकले खाद्यान्नलगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने छन् । दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किरानाले बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने भएको छ । कोरोना भाइरसले निम्त्याएको देशव्यापी लकडाउनको…