Logo

बैंकका अध्यक्षहरुको संस्थाको निर्णय सिइओहरुको संस्थाद्धारा करेक्सन : सम्पत्ति शुद्धीकरणमा सम्झौता नगर्ने, राष्ट्र बैकको मात्र निर्देशन मान्ने

काठमाडौं । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीइओहरु) को संस्था नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठनले गरेको निर्णय कार्यान्यनमा ल्याउन नसकिने बताएको छ । बिहीबार बसेको संघको बैठकले बैंक सञ्चालकहरुको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघले गरेको निर्णय लागू गर्न नसकिने स्पष्ट पारेको हो । संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको…