काठमाडौं । सानिमा बैंकको ऋणपत्र आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुर्व निर्धारित मितिअनुसार नै आजदेखि ऋणपत्र बिक्री बन्द गर्न लागिएको हो । आज बैंकिङ सयमपश्चात आवेदन बन्द गरिने छ । बैंकले पुस १ गतेदेखि ८.५० प्रतिशत ब्याजदरमा ४ अर्ब बराबरको ऋणपत्र बिक्रीमा ल्याएको थियो । उक्त ऋणपत्रको अवधि १० वर्षे हुनेछ…