काठमाडौं । सनराइज बैंक र शिवपुरीस्थित ग्रीन भयाली रिसोर्टबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट दिने उद्धेष्यसहित उक्त सम्झौता भएको हो । आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत…