काठमाडौँ । एनएमबि बैंकमा खाता नभएका ग्राहकहरुले भिडियो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै कुनै पनि स्थानबाट खाता खोली कारोवार गर्न सक्ने भएका छन् । भिडियो केवाइसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ…