Logo

एनसीसी बैंक र नारायणी अस्पतालबीच सम्झौता, अस्पतालको ओपीडी सेवामा १० प्रतिशत छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नारायणी सामुदायिक अस्पतालबीच द्विपक्षीय सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्न उक्त सम्झौता गरेको हो । सम्झौता अनुरुप एनसीसी बैंकका ग्राहक र कर्मचारीहरुले चितवनमा रहेको उक्त अस्पतालको ओपीडी र अन्य सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । तर, त्यसमा औषधि खरिद, सीटी…