Logo

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्झौतापत्र अनुमोदन, यस्तो छ स्वाप रेसियो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले आफ्नो सातौं विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर (१ः०.९५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स…