Logo

एक अर्बको आरविवि म्यूचुअल फण्ड–१ लाई अनुमति, सात वर्षको समयावधि

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आरविवि म्यूचुअल फण्ड १ लाई अनुमति दिएको छ । कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको…