काठमाडौं । हिमालयन बैंकले क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएका तर तोकिएको समयमा चुक्ता नगरेका २५ जना ऋणीको नाम सार्वजनिक गरेको छ। बैंकले पटक–पटक ताकेता गरे पनि उनीहरू सम्पर्कमा नआएपछि तीन पुस्ते विवरणसहित नाम सार्वजनिक गरिएको हो। बैंकका अनुसार क्रेडिट कार्ड प्रयोग गरेका ग्राहकले समयमा साँवा र ब्याज बुझाउनुपर्ने कानुनी दायित्व हुन्छ। तर, लगातार वेवास्ता…