काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समुहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा वापत २ करोड ५० लाख अमेरिकी डलरको लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आङबीच उक्त समझदारी आदान प्रदान भएको हो । उक्त कर्जाले हालको असहज परिवेशमा उत्पादन…