Logo

नेपाल बैंकबाट आइपीओ भर्दा सेवा शुल्क नलाग्ने, आस्वा शुल्कमा पुरै छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरु धितोपत्र आबेदनमा तिर्नुपर्ने आस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । बैंकका अनुशार अवदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवाशुल्क लिनपाउने व्यवस्था…