Logo

कुमारी बैंक र श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र देवदह रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई श्री कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५०…