Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको हो ।विभिन्न ७ वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व हिरा गिरीको स्मृतिमा उक्त…