काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) फालाफाल हुँदा पनि कर्जा लगानी बढ्न सकेको छैन । केही समयअघिसम्म उद्योगी व्यवसायीले कर्जा नपाएको गुनासो गर्दै आएपनि अहिले कर्जाको माग नै नभएको सम्बद्ध बैंकरहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–०८० को मौद्रिक नीतिमार्फत कर्जा प्रबाहलाई संकुचन गर्दै १२ दशमलव ६…