Logo

एनएमबि बैंक र फ्लाईवायर कर्पोरेशनबीच सम्झौता, अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने

काठमाडौं । एनएमबिले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशन संग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारी संगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १,७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट बिदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने…