Logo

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्यो नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण…