Logo

एनआईसी एशिया बैंकका ग्राहकले दराजमा २५ सयसम्म छुट पाउने

काठमाडौँ । एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने भएको छ । यसका लागि बैंकले दराजसँग सम्झौता गरेको छ । सम्झौता अनुसार २९ भदौदेखि ११ असोजसम्मका लागि लागू हुने यस योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट…