Logo

बैंकले निक्षेपको ब्याज बढाउँदा तनावमा ऋणी र सेयर लगानीकर्ता, कात्तिकदेखि कर्जाको ब्याज बढ्ने

काठमाडौं । निक्षेपको ब्याजदर वृद्धिमा बैंकहरुले भद्र सहमति गरेर रोक्दै आएकोमा असोजदेखि लागू हुनेगरी खुला गरेका छन् । यसअघि बैंकहरुले निक्षपमा बढी व्याज दिँदा पनि निक्षेप नआएको भन्दै त्यसरी निक्षेप लिँदा ब्याजदर नबढाउने भद्र सहमति गरेका थिए । तर, बैंकर्स संघको बैंठकमा अबका दिनमा आफुखुशी ब्याजदर बढाउने गरी उक्त सहमतिलाई तोडेका छन् । हाल बैंकहरुले…