Logo

मौद्रिक नीतिको कार्यान्वयन : ५ करोडसम्मका सबै कर्जाको पुनर्तालिकिकरण, थपियो ४ सर्त

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब ५ करोड रुपैयाँसम्मका सबै कर्जाको पुनर्तालिकीकरण गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशनमा संशोधन गर्दै होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोड रुपैयाँसम्मका अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा पुनर्तालिकिकरण वा पुनर्संरचना गर्न सकिने बताएको हो ।…