Logo

राष्ट्र बैंकद्वारा ९७ करोड ७५ लाखको वैदेशिक राेजगार बचतपत्र जारी, बार्षिक ११ प्रतिशत ब्याज पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र गैरआवासीय नेपालीलार्य मध्यनजगर गरी वैदेशिक बचतपत्र सार्वजनिक गरेको छ । ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको उक्त बचतपत्र राष्ट्र बैंकले शुक्रबार जारी गरेको हो । उक्त बचतपत्रमा बार्षिक ११ प्रतिशत ब्याज तोकिएको छ । जसको भुक्तानी प्रत्येक ६ महिनामा हुने राष्ट्र बैंकले…