काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितीका सदस्यको पद रिक्त भएसँगै नयाँ नियुक्तीको लागि दौडधुप सुरु हुन थालेको छ । यही चैत १५ गते संचालकद्वय रामहरी अर्याल र श्रीराम पौडेलको कार्यकाल सकिएपछि रिक्त पदमा नियुक्तिका लागि दौडधुप सुरु भएको हो । दुई जना संचालकका लागि अहिले आधा दर्जन भदा बढीले लबिङ शुरु गरेको स्रोतले जानकारी…