Logo

सहकारीको नौ करोड ठगी आरोपमा माछापुच्छ्रे सहकारीका अध्यक्ष पक्राउ, अस्पताल भर्ना

काठमाडौं । सहकारीको रकम अपचलन गरी ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् । ९ करोड २६ लाख ९१ हजार रुपैयाँ हिनामिना गरी ठगी गरेको आरोप उनीमाथि छ । उनी २ वर्षदेखि फरार थिए । संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको रकम हिनामिना गरेर सञ्चालक सम्पर्कविहीन भएका…