काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (शुक्रबार) पनि जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुँदैछन् । हिजो अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ ।पीडित पक्षको दुई वकिलको बहस भने बाँकी छ । त्यसैले उनी आज पनि उपस्थित हुन लागेका हुन् । लामिछाने गत बुधबार पहिलो पटक रुपन्देही जिल्ला अदालतमा उपस्थित…