Logo

औषधीय प्रयोजनको लागि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले गाँजा खेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले औषधीय प्रयोगका लागि गाँजाको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् ।