Logo

१२ किलोको काउली फलाएका खत्री भन्छन्–विदेश जाने सोंच कहिले आएन

काठमाडौं । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गत वर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’ मा नौं किलोको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा…